Day: 7 April 2020

#Political #Social

नेपालमा अन्तर्राष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द हुने

काठमाडौं। नेपालमा चैत ९ गते मध्यरातिदेखि रोक लगाइएको अन्तर्राष्ट्रिय उडान सेवालाई सरकारले बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको नोभल कोरोना रोगथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको समितिका […]

#Social

अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो। कोरोना भाइरसका कारण देश लकडाउनमा रहेकोले तत्कालका निम्ति निर्धारित […]

#Religious #Social

कोरोनाभाइरसका कारण परम्परागत प्रसिद्ध टुँडालदेवी र भाटभटेनीको जात्रा पनि रोकियो

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित टुँडालदेवीको जात्रा स्थगित भएको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणका कारण नेपालमा लकडाउन भैरहेको अवस्थामा परम्परागत टुँडालदेवी जात्रा र टुँडालदेवीको गहना खोज्ने जात्रा दुवै स्थगित भएको हो। चैत शुक्ल पूर्णिमाको दिन प्रत्येक […]

#Political

खुशीको खवर कोरोनाभाइरसको उदगमस्थल चीनमा मृत्युदर शुन्य–वुहानमा लकडाउन हट्ने

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको उदगमस्थल मानिएको चीनमा सोमबार एक जनाको पनि मृत्यु नभएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। जनवरीयता पहिलो पटक सोमबार कोरोनाभाइरसको स्थानीय केस र कसैको पनि मृत्यु नभएको तथा शुन्यमा झरेको आयोगले जनाएको छ। सोमबार […]

#Political

नेपालका प्रधानमन्त्री ओलीवाट बेलायती प्रधानमन्त्री जोनसोनको स्वास्थ्यलाभको कामना

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यलाभको कामना गरेका छन् । कोरोनाभाइरसको संक्रमण भएर आईसीयूमा भर्ना भएका बेलायती प्रधानमन्त्री जोनसनको प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत स्वास्थ्यलाभको कामना गरेका हुन्। कोरोनाभाइरसको संक्रमणपछि आइतबार अस्पताल भर्ना भएका […]

#Political #Social

दुईसाता नेपालका लागि थप चुनौति हुने प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण रोक्न गरिएको लकडाउन भएको आजा नेपालमा १५ दिन पुगेको छ। लकडाउनको यो अवस्थामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । मंगलबार बिहान ११ बजे राष्ट्रका नाममा […]