Day: 5 April 2020

Dr.Anjan Shakya
#Political

ईजरायलमा नेपाली राजदूत डा.अञ्जान शाक्यवाट इजरायलीहरुसंग कोरोना संवन्धमा भिडियो कन्फरेन्स

काठमाडौं। ईजरायलबाट नेपालमा औषधी, उपकरण तथा टेस्टिङ किट लैजान सकिने वा नसकिने सम्बन्धमा इजरायलमा छलफल भएको छ। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा उक्त छलफल भएको हो। नेपालको परराष्ट्र मन्त्रालयबाट पठाएको सूची सहितको आशय–पत्र बमोजिम इजरायल स्थित राजदूतावासले इजरायलका […]

#Political

चैतमा विदेशवाट आएका सवैको कोरोना परिक्षण हुने–भक्तपुरको क्वारेन्टाइनमा कोरोना देखिएन

काठमाडौं। चैत लागेपछि विदेशबाट आएका र कोरोना संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएका सवैको कोरोना परिक्षण गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवैको कोरोना परिक्षण गरिने भनेको हो। मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले हालसम्म १ हजार ५ सय २९ […]

#Political #Social

एसईई र कक्षा १२ को परीक्षा विहान र दिउंसो गरेर हुने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ। बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ। कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट हुने रहेको […]

#Political #Social

विपन्न वर्गलाई काठमाडौं महानगरपालिका वडा नंबर ४ मा कुपन सिस्टमवाट व्यवस्थित रुपमा राहत वितरण

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणका कारण हप्तौदेखि लकडाउन भैरहदा विपन्न ज्याला–मजदुरी गरेर परिवार पाल्नेहरुलाई सरकारवाट राहत दिने कार्य भैरहेको छ। यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर ४ मा रहेका विपन्न वर्गहरुलाई काठमाडौं महानगरपालिकाको मापदण्ड अनुरुप आज आइतवारवाट राहत दिने […]

#Entertainment

लकडाउनमा बिजी अवार्ड जित्ने नायिका विपना थापाको व्यापक व्यस्तता

काठमाडौं। विश्वभर नै महामारीको रुपमा आतंक मच्चाइरहेको कोरोनाभाइरसका कारण भारतमा पनि लकडाउन रहेको छ। हप्तौदेखिको लकडाउनका कारण कतिले कपाल काट्न पाएका छैनन् भने, कतिको दाह्री–जुंगा पनि लामो भैसकेको छ। लकडाउनका कारण भारतमा पनि सवै सैलुन बन्द रहेको छ। भारतको उत्तरप्रदेश […]

#Social

साँचेर राखेँ मेरो माया

–ताराप्रसाद कसजु यो धरतीमा जिउञ्जेल तिमीलाई हेर्न पाउञ्जेल साँचेर राखेँ मेरो माया कहिले पो हुन्छ भनि !! विश्वास छ त्यो दिन अवश्य आउँछ भनि !! यो धरतीमा जिउञ्जेल तिमीलाई हेर्न पाउञ्जेल ! ! (कवि तथा गीतकार ताराप्रसाद कसजु जीवन बीमा […]