Day: 3 April 2020

#Political #Social

लकडाउनमा बेखर्ची विद्यार्थी, ड्राइभर, मजदुरहरुलाई ताराबहादुर कुँवरको मानविय राहत

  काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपाल सरकारले दुईसाता लामो लकडाउन गरेको छ। लकडाउनको आज शुक्रवार एघारौं दिनसम्म आइपुग्दा धेरैजना बेखर्ची बनिसकेका छन्। बेखर्चीको कारण घरको चुल्हो बाल्न समस्या परिसकेको छ। सरकारको एकव्दार नीतिले छुन […]

#Social

माक्सको व्यापक मागमा भोला महर्जनव्दारा माक्सको गौरबमय उत्पादन

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणवाट बच्ने र बचाउने पहिलो उपाय माक्स लगाउनु पनि हो। श्वास–प्रश्वासवाट कुनैपनि रोगको संक्रमण हुने भएको कारण संक्रमणवाट बच्न र बचाउन पहिला देखि डाक्टरी उपचारको रुपमा माक्स लाउने र लगाउने पुरानै प्रचलन हो। कोरोनाभाइरसको […]

#Political #Social

एस.ई.ई. परीक्षा लकडाउन खुलेको लगतै हुने–परीक्षार्थीहरुलाई तनाब नलिइकन तयारी गर्न अनुरोध

काठमाडौं। नेपालको शिक्षा प्रणालीमा पहिला पहिला आइरन–गेट नै मानिने तत्कालिन एस.एल.सी. र हाल एस.ई.ई. परीक्षा यो बर्ष चैत ६ गतेवाट हुने तय भएतापनि हुन सकेन। चैत ५ गते साँझ नै स्थगित भएको नेपाल सरकारले घोषणा गरेपछि अन्यौल भएको एस.ई.ई. परीक्षा […]

#Political

पोखरामा कोरोनाभाइरसको कोही संक्रमित नभएको मन्त्रालयको ठहर

काठमाडौं। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कास्कीको पोखरामा कोरोनाभाइरसको संक्रमित हालसम्म फेला नपरेको बताएका छन्। पोखरामा कोरोनाभाइरसको संक्रमित भएको भन्ने आगोसरी समाचार फैलिएपछि त्यसको खण्डन गर्दै प्रवक्ता डा.देवकोटाले सही नभएको भनेका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा.देवकोटाले पोखरामा गरिएको […]

#Political

कोरोनाभाइरसको शंका गरिएका १४ जना बालबालिका सवैको रिपोर्ट नेगेटिभ–साधारण रुघाखोकी भएको ठहर

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ३ महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा कोरोनाभाइरसको शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ। राससको खवरअनुसार, ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो, निमोनियालगायतका स्वास्थ्य समस्या देखिएको हो। उनीहरु उपचारपछि निको भएर […]

#Political

कोरोनाभाइरस संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको अवस्था सामान्य

काठमाडौं। कोरोनाभाइरस संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार शुरु गरिएको छ। उनको अबस्था सामान्य रहेको अस्पतालले जनाएको इमेज खवरले उल्लेख गरेको छ। होम क्वारेन्टाइनमा बस्दै आएकी उनलाई कारोना संक्रमण पुष्टि भएपछि हिजो विहीवार नै आइसोलेसन […]