Day: 1 April 2020

#Entertainment

कोरोनाभाइरस विरुद्ध खटिएका महिलाका लागि प्रियंका चोपडाको १ लाख डलर सहयोग

काठमाडौं। कोरोनाभाइरसका कारण विश्वलाई आक्रान्त पारिरहेको बर्तमान अवस्थामा यस विरुद्ध लड्न आत्मबल आवश्यकता रहेको छ। त्यस आत्मबललाई अभिबृद्धि गर्न भारतीय ख्यातिप्राप्त अभिनेत्री प्रियंका चोपडाले कोरोनाभाइरसलाई परास्त गर्न आत्मबल आवश्यक भएको बताएकी छन्। यिनै अभिनेत्री प्रियंका चोपडाले कोरोनाभाइरस संक्रमणविरुद्धको लडाइका लागि […]

#Political #Social

खुशीको खवर–नेपालमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाडौं। नेपालमा इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको हो। कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले जनाएको छ। १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको […]

#Political

कोरोनाभाइरस रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरेको सम्झौता रदद्-५ करोडको धरौटी जफत

काठमाडौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि ओम्नी समूहसँग अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरेको सम्झौता रदद् गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले […]

#Political

नेपालमा कोरोनाभाइरस संक्रमित चारजनाको संपर्कमा आएकाहरुमा संक्रमण देखिएन

काठमाडौं। नेपालमा कोरोनाभाइरस संक्रमित चारजनाको संपर्कमा आएका व्यक्तिहरुमा संक्रमण नदेखिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमित चारजनाको सम्पर्कमा आएका व्यक्तिहरुमा संक्रमण नदेखिएको जनाएको हो। मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दुईजना संक्रमतिका आफन्त तथा नजिकका […]

#Political #Social

नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुलाई विमान चार्टर गरेर अष्ट्रेलिया लगियो

काठमाडौं। नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुलाई विमान चार्टर गरेर अष्ट्रेलिया लगेको छ। कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले देशभर ‘लकडाउन’ गरेपछि नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुलाई अष्ट्रेलिया लगेको हो। अष्ट्रेलियन र नेपाली मूलका अष्ट्रेलियन नागरिक गरेर २ सय ५० […]

#Political #Social

कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन अर्गानिक स्यानिटाइजर उत्पादन

काठमाडौं। कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन अर्गानिक स्यानिटाइजर उत्पादन गर्ने कार्य भएको छ। नवजीवन नियोग प्राकृतिक उपचार केन्द्र–गोठाटारकी संस्थापक सामाजिक अभियन्ता फिजियोथेरापिष्ट सुनिता भट्टराईको अगुवाईमा अर्गानिक स्यानिटाइजर उत्पादन गर्ने कार्य भएको हो। काठमाडौंको कागेश्वर मनहरा नगरपालिका वडा नंबर ८ स्थित […]