Month: March 2020

सुपरस्टार रुपेन्द्र श्रेष्ठको कोरोनाभाइरस विरुद्धको सचेतनात्मक सन्देश

काठमाडौं। नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठले कोरोनाभाइरस विरुद्धको सचेतनात्मक सन्देश तयार पारेका छन्। भिडियो मार्फत तयार पारेको सचेतनात्मक सन्देशमा कोरोनाभाइरसवाट बच्ने सरल तथा सहज उपायलाई रोचक ढंगवाट प्रस्तुत गर्ने कार्य…

प्रभु यशुको अनुयायी बने कोरोनाभाइरसले नछुने भनेर भ्रम फैलाउने पास्टर पक्राउ

पोखरा । प्रभु यशुका अनुयायी बने कोरोनाभाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन्। जुम्ला घर भइ हाल पोखरा महानगरपालिकाको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई…

गुठी सम्बन्धी रायसुझाब पेश गर्न सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन

काठमाडौं। गुठी सम्बन्धी रायसुझाब पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समिति गठन गरेको छ। चैत ५ गतेको मन्त्रीस्तरिय निर्णयअनुसार प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको…

बेलायतमा पनि कोरोनाभाइरसका कारण लक–डाउन

काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आवतजावत र जमघटमा कडाइ गर्दै लक–डाउनको घोषणा गरेका छन्। बेलायतमा कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा मात्र ५५ जनाको मृत्यु भएपछि बेलायतमा लक–डाउन गरिएको हो। यससँगै…

लकडाउन हुंदा अपाङ्गता पूर्ण र अति अशक्त भएकाहरु बढी जोखिममा-सरकारले तत्काल विशेष ध्यान दिनु जरुरी

–भोजराज श्रेष्ठ (अपाङ मानवअधिकारकर्मी) ललितपुर। अहिले बिहान ६.०० बजे देखि नेपाल लकडाउन भएको छ। कोरोना भाइरस बिश्वब्यापी रुपमा फैलिएर बिश्वयुद्धको रुप लिइरहेको छ। यो महामारिबाट बच्न–बचाउन र रोक्न संसारका सबै…