लकडाउनमा ज्यालादारी मजदुरलाई राहत–घरबहाल मिनाहा गर्नेलाई घरवहाल कर छुट
काठमाडौं। नेपालमा सरकारले दैनिक ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले त्यस्ता व्यक्तिको पहिचान गर्ने जिम्मेवारी भने स्थानीय तहलाई दिएको छ। पहिचान गरिएका उनीहरुलाई…