Month: March 2020

नेपालमा चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने उडानमा रोक

काठमाडौं। सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने सीधा र…

कोरोना भाइरसको उच्च जोखिममा परेपछि नेपाल सरकारवाट कडाई

काठमाडौं। विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेपछि नेपालमा सरकारले पनि कडाई गर्न थालेको छ। कोरोना भाइरसवाट मुलुकलाई बचाउन नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट कडाईको कार्य…

मेकअप आर्टिष्ट सञ्जु रञ्जितकारको मोडल अभिलेश श्रेष्ठसंग बिबाह

काठमाडौं। नेपालका पूर्व सैनिक अधिकृत तथा दोश्रो संविधानसभा तथा प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार खगेश रञ्जितकार र समाजसेबी तथा साधना फेसन होमकी एमडी साधना रञ्जितकारकी मोडल तथा मेकअप आर्टिष्ट सुपुत्री सञ्जु रञ्जितकार…

दुई नेवार महिलाको सगरमाथा आरोहण

–निर्मल बज्राचार्य काठमाडौं। शेर्पाहरु हिमालसंग जति नजिक वा सम्बन्धित हुन्छन्। नेवारहरु हिमालसंग त्यति नै टाढा वा असम्बन्धित हुन्छन् भन्ने तथ्यलाई ८६ बर्षकी कवि नारायणदेवी श्रेष्ठ र ३६ बर्षकी कल्पना महर्जनले…

पानवाला जोगिन्दरको दावी कलाकार नेताका मादल–जतावाट जसरी बजाएपनि बज्ने

काठमाडौं। पानवाला जोगिन्दरको शहरमा व्यापक चर्चा रहेको छ। पानवाला जोगिन्दरको पान पसलमा नेता देखि अभिनेतासम्म पान खान हानथाप नै गर्ने गरेको छ। मजाको मजेदार पान खिलाएर उनीहरुको दिमाग सफा गर्ने…

प्रचण्डमाथि सार्वजनिक स्थलमा जुत्ता प्रहार- प्रहार गर्ने जुम्लाका रतन तिरुवा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सार्वजनिक स्थलमा नै जुत्ता प्रहार भएको छ। काठमाडौंको राष्ट्रियसभा गृहमा भएको नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर…