Month: March 2020

बच्चा बोक्ने महिलालाई लाठी प्रहार गर्ने प्रहरीको तिब्र आलोचना पश्चात कारवाही

काठमाडौं। प्रहरी मेरो साथी भन्ने चर्चित यथार्थतालाई यदाकदा प्रहरीकै कारण दुश्मण बन्ने गरेको छ। जसलेगर्दा प्रहरीलाई जनताले हेर्ने नजरमा जति प्रयास गरेतापनि केही प्रहरी अधिकृत तथा जवानहरुको कारण सिंगो नेपाल…

मिसेस गुरुङ फस्ट रनरअप अभिनेत्री पूजा गुरुङको रहस्यमय गजबको गौरबता

काठमाडौं। एक दशक अगाडि हेराई ज्यानमारा नामक गीति–एल्बम निकालेर व्यापक चर्चामा आएकी गीतकार स्रष्टा तथा अभिनेत्री पूजा गुरुङ फेरि चर्चामा आएकी छन्। यतिखेर पूजा गुरुङ कुनै एल्बमका कारण नभइकन व्युटी…

कर मन्त्रीका रुपमा व्यापक चर्चा पाएका अर्थमन्त्रीव्दारा राजिनामा–बामदेव गौतमलाई सहजता

काठमाडौं। नेपालका अर्थमन्त्री डा.युवराज खतिवडाव्दारा राजिनामा दिएका छन्। अर्थमन्त्री खतिवडाले आफ्नो राष्ट्रिय सभाको दुई बर्षे कार्यकाल समाप्त भएको कारण मंगलवार राजिनामा दिएका हुन। नेपाल राष्ट्र बैंकका पूर्व–गभर्नर रहेका खतिवडा कुनै…

दर्शनवीर शाक्यको निर्देशनमा इन्द्रायणीको विश्वव्यापी रिलिज

ललितपुर । पेजथ्री पाक्षिक पत्रिकाको प्रस्तुतिमा नेपालभाषाको सर्टमूभि इन्द्रायणी तयार भएको छ। पेजथ्री पाक्षिक पत्रिकाका सम्पादक तथा प्रकाशक दर्शनवीर शाक्यको निर्देशनमा इन्द्रायणीको निर्माण भएको हो। इन्द्रायणीको युट्युब च्यानल मार्फत विश्वव्यापी…

संगीतकार लक्ष्मण शेषको अध्ययन दलले साँखुलाई कला सांस्कृतिक ग्राम बनाउने

काठमाडौं। नेपालको प्राचिन तथा ऐतिहासिक नगरी काठमाडौंको साँखु स्थित शंखरापुर नगरपालिकामा ‘कला सांस्कृतिक ग्राम नेपाल’ बन्ने भएको छ । नेपालको सम्पूर्ण कला, साहित्य, संस्कृति झल्किने गरी शंखरापुर नगरपालिकामा ‘कला सांस्कृतिक…

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना–ओलीको बुधवार मिर्गौला प्रत्यारोपण हुने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः मिर्गौला प्रत्यारोपण हुने भएको छ। त्यसका लागि प्रधानमन्त्री ओली काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल भर्ना भएका…