Month: March 2020

नायिका स्वेता खड्काको पहलमा छम्पीमा क्यान्सर अस्पताल निर्माण

काठमाडौं। अमर नायक स्वर्गवासी श्रीकृष्ण श्रेष्ठ पत्नी नायिका स्वेता खड्काले महाभूकम्प पीडितहरुका लागि माझी बस्ती निर्माण पश्चात अव क्यान्सर पीडितहरुका लागि क्यान्सर अस्पताल निर्माण गर्ने कार्यमा लागेकी छन्। नायिका खड्काको…

नमोबुद्धमा पाँच रुपैयामा औषधि उपचार गर्ने वाङ्चुक राप्तेन लामाको महानता

काठमाडौं। नेपालमा दिनानुदिन स्वास्थ्य उपचार ज्यादै महंगो बन्दैगएको छ। खर्च गरेअनुरुप पनि उपचार नपाउंदा हैरान बनिरहेको बर्तमान अवस्थामा नगद पांच रुपैयामा काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नंबर १ स्थित नमोबुद्धमा…

सुनको मूल्य तोलाको ८० हजार ७ सय

काठमाडौं। कोरोना भाइरसको त्रासले विश्व बजारमा शेयरको भाउ निरन्तर घट्न थालेपछि शेयरमा लगानी गर्नेहरु सुनमा आकर्षित बन्न थालेका छन्। जसलेगर्दा सुनको भाउले आकाश छुने क्रममा रहेको छ। सुनले भाउ बिहीबार…

कोरोनाका कारण सदावहार सुन्दरी करिश्माको रंगमय होली क्यान्सिल

काठमाडौं। नेपाली फिल्मकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले गोदावरी टौखेल स्थित निवासमा हरेक बर्ष धुमधामका साथ मनाउंदै आएको होली पर्व यो बर्ष नमनाउने भएकी छन्। देशमा कोरोनाको सन्त्रास फैलिरहेकाले करिश्माले…

विश्वविख्यात भारतीय अभिनेता सलमान खानको एक दिनको रेट ७ करोड

काठमाडौ । भारतका विश्वविख्यात अविवाहित नायक सलमान खानले विज्ञापनमा अभिनय गरेवापत एकदिनको पारिश्रमिक ७ करोड राखेका छन्। सोही रेट बमोजिम सलमान खानले नयाँ रिलिज हुन लागेको एक मोवाइल कंपनीको मोवाइलको…

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण–समीक्षा संग्रौलाव्दारा मिर्गौला दान

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण भएको छ। बुधवार प्रधानमन्त्री ओलीको काठमाडौंको महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पतालमा भएको हो। दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य…