Month: March 2020

विवादास्पद पूर्वसञ्चारमन्त्री गोकुल बांस्कोटाको निर्माणाधिन घरमा शक्तिशाली बम विष्फोट

काठमाडौं। विवादास्पद पूर्वसञ्चारमन्त्री गोकुल बांस्कोटाको निर्माणाधिन घरमा शक्तिशाली बम विष्फोट भएको छ। भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा शक्तिशाली बम विष्फोट भएको हो। बम विष्फोटका कारण घरको पर्खाल र…

कोरोनाका कारण कतारका लागि श्रम स्वीकृतिमा रोक–दुई हजार नेपाली कामदार प्रभावित

काठमाडौं। वैदेशिक रोजगार विभागले मंगलबारबाट कतारका लागि श्रम स्वीकृति स्थगन गरेको छ। ‘कोरोना भाइरस’ संक्रमण नियन्त्रणका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टै…

कपिलवस्तुमा वरिष्ठ कवि वासु शशी र डा. कुमारबहादुर जोशीको शालिक अनावरण

लुम्बिनी । कपिलवस्तुको कपिलधाममा वरिष्ठ कवि एवम् नाटककार वासु शशी र वरिष्ठ साहित्यकार प्रा. डा.कुमारबहादुर जोशीको शालिक अनावरण भएको छ। वासु शशी स्मृति परिषद्को आयोजना र लुम्बिनी वाङमय प्रतिष्ठानको सह–आयोजनामा…

कोरोनाका कारण आएको एनओसी समस्यामा बैज्ञानिक समाधानको आवश्यकता

काठमाडौं। सरकारले कोरोना भाइरसको संक्रमण बढेसँगै उच्च शिक्षाका लागि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी नदिने भनेको छ । सरकारको उक्त कदमलाई स्वागत गर्नुपर्छ भनेर मार्क एजुकेशन फाउण्डेसनका सञ्चालक पृथ्वीचन्द…

कोरोनाका कारण औषधि आपूर्तिमा आएको समस्या समाधानको प्रतिबद्धता

काठमाडौं। कोरोना भाइरस संक्रमणको त्रासका कारण औषधि आपूर्ति व्यवस्थामा रहेको समस्या र समाधानबारे सरकारले छलफल गरेको छ। नेपाल अौषधी ब्यबसायी संघ लगायत निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ,…

चलचित्र कलाकार संघमा नीर शाहको राजिनामा–हरिवंश आचार्यको नियुक्ति

काठमाडौं। नेपाली चलचित्रका विशिष्ट कलाकार नीर विक्रम शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट राजिनामा दिएका छन्। कार्य व्यस्तताका कारणले विशिष्ट कलाकार शाहले राजिनामा दिएका हुन। शाहले दिएको राजिनामा संघको मिति…