Month: March 2020

नायिका सनी रौनियारको खुल्ला आकाशमा नारी आवाज

काठमाडौं। ऐतिहासिक नेपाली चलचित्र प्रेमपिण्डकी नायिका तथा सोही चलचित्रमा गहिरी खेतको शिरै हान्यो बर्षा यामको दौरौडीले बोलको गीतमा ऐतिहासिक नृत्य गरेर एकसमय व्यापक चर्चा पाएकी सनी रौनियार हराएको लामो समय…

कोरोनाभाइरसवाट बच्न सार्कमा साझा रणनीति बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अपिल

काठमाडौं। विश्वभर फैलिरहेको ‘कोरोनाभाइरस’ संक्रमणबाट बच्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क अर्थात दक्षिण एशियाली देशहरुलाई साझा रणनीति बनाउन अपिल गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीले कोरोनाभाइरसविरूद्ध लड्नका लागि…

नेपालमा लोडसेडिङ हटाएर व्यापक सम्मान पाएका कुलमान घिसिङमाथि भ्रष्टाचारको गंभीर आरोप

काठमाडौं। नेपालमा लोडसेडिङ हटाएर व्यापक चर्चा तथा मान–सम्मान पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको गंभीर आरोप लागेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङमाथि संसदको सार्वजनिक लेखा…

नेपालमा पश्चिमी वायुको प्रभाव–तीनदिनसम्म मौसम बदली हुने–असिना पानीको संभावना

काठमाडौं। नेपालमा पश्चिमी वायुको प्रभावका कारण तीन दिनसम्म मौसम बदली हुने र मेघगर्जनसहित असिना–पानी पर्ने तथा चट्याङ पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पर्सि आइतबार बिहानसम्म यसको प्रभाव रहने पनि…

दोस्रोपटक किडनी ट्रान्सप्लान गराएका प्रधानमन्त्रीको डिस्चार्ज–उपचार खर्च पाँच लाख

काठमाडौं। दोस्रोपटक किडनी ट्रान्सप्लान गराएका प्रधानमन्त्री केपी शर्मा ओली ‘डिस्चार्ज’ भएका छन् । शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन। गत फागुन २१ गते किडनी ट्रान्सप्लान गराएका प्रधानमन्त्री…

नेपालमा कोरोनाको संक्रमण नरहेको र महामारीको अवस्थासमेत नरहेको

काठमाडौं। नेपालमा कोरोनाको संक्रमण नरहेको र महामारीको अवस्थासमेत नरहेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ। नेपालमा ‘कोरोनाभाइरस’को शंकामा हालसम्म ४५० जनाको नमुना परीक्षण गरिएको सरकारले जनाएको छ। त्यसमध्ये एकजनामामात्रै ‘पोजिटिभ’ भेटिएको…