Month: March 2020

नेपालमा २५जनाभन्दा बढी मानिसहरु भेला हुन नपाउने–अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारको निर्देशन

काठमाडौं। नेपाल सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथाम गर्न भिडभाड नियन्त्रण गर्न कडा कदम चालेको छ। २५ जनाभन्दा बढी मानिसहरु भेला हुन नपाउने र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारले…

विश्वविद्यालयका सबै परीक्षा पनि रोकियो

काठमाडौं। भोलि चैत्र ६ गते विहीवारवाट हुन गैरहेको एसएलसी अर्थात एसइई परीक्षा एकाएक रोकेको लगत्तै सरकारले विश्वविद्यालयका सबै परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि…

एसएलसी अर्थात एसइई परीक्षा रोकियो

काठमाडौं। भोलि विहीवारवाट हुने एसएलसी अर्थात एसइई परीक्षा रोकिएको छ। सरकारले अन्तिम घडीमा आएर एसइई परीक्षा रोक्ने निर्णय गरेको हो। सरकारले व्यापक दबाबपछि एसईई परीक्षा स्थगित गरेको खुलासा भएको छ।…

चलचित्र पत्रकार संघ नेपालमा नयाँ नेतृत्व–दिनेश सिटौला अध्यक्ष, समिर बलामी महासचिव

काठमाडौं। चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालको आठौ महाधिवेशनवाट नयाँ नेतृत्व पाएको छ। १ सय ४० सदस्य रहेको चलचित्र पत्रकार संघ नेपालको निर्वाचन रोचक तथा प्रतिस्पर्धात्मकरुपमा भएको थियो।…

एसएलसी अर्थात एसइई परीक्षा कोरोनाको कारण नरोकिने

काठमाडौं। यही चैत ६ गतेदेखि शुरु हुने एसएलसी अर्थात एसइई परीक्षा कोरोनाको कारण नरोकिने भएको छ। चैत ६ देखि १७ गतेसम्म एसएलसी अर्थात एसइई परीक्षा सञ्चालन हुने भएको हो। शिक्षामन्त्री…

सलमान खानलाई नेपालमा सुपरहिट बनाउने गोपाल कायस्थको कमाल

काठमाडौं। नेपालमा भारतका विश्वविख्यात नायक सलमान खानलाई हिट बनाउने अरु कोही नभइकन नेपाली चलचित्रकर्मी गोपाल कायस्थ नै हुन। चलचित्रकर्मी गोपाल कायस्थले ३९ बर्षअघि नेपालमा सलमान खानलाई हिट बनाएका थिए। त्यो…