Month: March 2020

नेपालमा कोरोनाका कारण चैत ९ गतेदेखि २१ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सरकारी तथा निजी कार्यालयहरु बन्द हुने

काठमाडौं। कोरोना संक्रमण नियन्त्र गर्ने उदेश्यले नेपाल सरकारले यही चैत ९ गते आइतवारदेखि अत्यावश्यक सेवाबाहेकका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी…

कलाकार संघको सवै नेपालीलाई कोरोना रोगको संक्रमणबाट सुरक्षित बन्न अपिल

काठमाडौं। नेपाल चलचित्र कलाकार संघले सम्पूर्ण कलाकार सदस्यसँगै सबै नागरिकलाई बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ (कोरोना) रोगको संक्रमणबाट सुरक्षित रहन अपिल गरेको छ। संघका अध्यक्ष रबिन्द्र खड्काले बिहिबार विज्ञप्ति जारी…

चीनमा ६.२ रेक्टर स्केलको भूकम्प–काठमाडौंमा समेत हल्का धक्का

काठमाडौं। विश्वमा महामारीको रुपमा आतंक फैलाइरहेको कोरोनाभाइरसको उदगम मुलुक चीनमा भूकम्प गएको छ। चीन केन्द्रविन्दु भएको आज विहान शुक्रवार भूकम्प गएको हो। भूकम्पको धक्का नेपालको राजधानी काठमाडौंलगायतका स्थानसम्म हल्का महसुस…

कोरोनाभाइरसको जोखिम न्यूनिकरण गर्न भीडभाड हुने मन्दिरमा प्रवेश निषेध

काठमाडौं। कोरोनाभाइरसको जोखिम न्यूनिकरणका लागि भीडभाड हुने मठ–मन्दिरहरुमा नित्य पूजा वाहेक अन्य प्रयोजनका लागि भक्तजनहरुलाई प्रवेश निषेध गरिएको छ। काठमाडौं महानगरपालिका वडा नंबर २२ अन्तर्गत पर्ने भीडभाड हुने संकटा, महाकाल,…

कोरोनाभाइरस नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको आकस्मिक करोडौको कोष

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमण। रोकथाम तथा नियन्त्रणका लागि नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले आकस्मिक कोष स्थापना गरेको छ। काठमाडौँ महानगरपालिकाले कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि…

‘कोरोनाभाइरस’को संक्रमणका कारण विश्वभर ८ हजार ९७० जनाको मृत्यु

काठमाडौं। विश्वभरी महामारीका रुपमा फैलिँदै गएको ‘कोरोनाभाइरस’को संक्रमणका कारण बिहीबारसम्म विश्वभर ८ हजार ९७० व्यक्तिको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार संसारभरि दुई लाख १९ हजार…