Month: March 2020

अनिताको आवाजमा मोवाइलको रिङव्याँक टोनमा कोरोनाभाइरसको सचेतनात्मक सन्देश

काठमाडौं। नेपालमा नेपाल टेलिकमले रिङव्यांक टोनमा कोरोनाभाइरसको सचेतनात्मक सन्देश व्यापक रुपमा दिन थालेको छ। नेपाल टेलिकमका मोवाइल फोनहरुमा कल गर्नासाथ जनचेतनामूलक कोरोनाभाइरसको सन्देश दिन थालेको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल…

मिस नेपालका नायक सीताराम पोखरेल सेल्फ क्वारेन्टाइनमा मनमगन

काठमाडौं। मिस नेपालहरुलाई पहिलोपल्ट नायिका बनाउने गायक अरु कोही नभइकन चर्चित गायक सीताराम पोखरेल नै हुन। गायक पोखरेलले पहिलो मिस नेपाल रुबि राणा देखि सुमी खड्कासम्मलाई नायिका बनाएर चर्चामा ल्याएका…

नेपालमा कोरोनाभाइरस अफवाह फैलाउने पक्राउ–कोरोनाको औषधि नेपाली सेनाले छर्ने पनि भ्रामक

काठमाडौं। नेपालमा कोरोनाभाइरसको महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई त्यस्तो…

कोरोनाभाइरसको कहरमा नेपाली जनतालाई राहत चेक सरकारले दिनु अत्यन्त आवश्यक

काठमाडौं। कोरोना संक्रमण नियन्त्र गर्ने उदेश्यले नेपाल सरकारले यही चैत ९ गते आइतवारदेखि अत्यावश्यक सेवाबाहेकका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी…

सवैको मनको कामना पूरा गरिदिने मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजाआजा गर्न रोक

काठमाडौंं। सवैको मनको कामना पूरा गरिदिने भगवती माताको रुपमा अत्यन्त प्रसिद्धि पाएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आज शनिवार देखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइएको छ। कोभिड–१९…

यी अत्यावश्यक सेवाहरु बन्द नहुने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने बताएका छन्। तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा…