
नेपालमा लकडाउन थप दुई हप्ता बढ्न सक्ने संभावना–देशभर क्वारेन्टाइन निर्माण
काठमाडौं। नेपालमा कोरोनाभाइरसको जोखिम दिनानुदिन बृद्धि हुने संभावना भएको कारण एक हप्ताको लागि गरिएको लकडाउन थप दुई हप्ता हुनसक्ने संभावना देखिएको छ। भारतमा जस्तै नेपालमा पनि २१ दिन लकडाउन गर्ने सोचमा नेपाल सरकार रहेको जनाउ नेपालका पर्यटन मन्त्री योगेश भट्टराईले […]