Day: 20 March 2020

#Political #Social

यी अत्यावश्यक सेवाहरु बन्द नहुने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने बताएका छन्। तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित […]

#Political

नेपालमा कोरोनाका कारण चैत ९ गतेदेखि २१ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सरकारी तथा निजी कार्यालयहरु बन्द हुने

काठमाडौं। कोरोना संक्रमण नियन्त्र गर्ने उदेश्यले नेपाल सरकारले यही चैत ९ गते आइतवारदेखि अत्यावश्यक सेवाबाहेकका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गतेदेखि २१ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सरकारी […]

#Entertainment

कलाकार संघको सवै नेपालीलाई कोरोना रोगको संक्रमणबाट सुरक्षित बन्न अपिल

काठमाडौं। नेपाल चलचित्र कलाकार संघले सम्पूर्ण कलाकार सदस्यसँगै सबै नागरिकलाई बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ (कोरोना) रोगको संक्रमणबाट सुरक्षित रहन अपिल गरेको छ। संघका अध्यक्ष रबिन्द्र खड्काले बिहिबार विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।   हालै नेपाल सरकारबाट […]

#nature #Social

चीनमा ६.२ रेक्टर स्केलको भूकम्प–काठमाडौंमा समेत हल्का धक्का

काठमाडौं। विश्वमा महामारीको रुपमा आतंक फैलाइरहेको कोरोनाभाइरसको उदगम मुलुक चीनमा भूकम्प गएको छ। चीन केन्द्रविन्दु भएको आज विहान शुक्रवार भूकम्प गएको हो। भूकम्पको धक्का नेपालको राजधानी काठमाडौंलगायतका स्थानसम्म हल्का महसुस भएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार […]