
चलचित्र पत्रकार संघ नेपालमा नयाँ नेतृत्व–दिनेश सिटौला अध्यक्ष, समिर बलामी महासचिव
काठमाडौं। चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालको आठौ महाधिवेशनवाट नयाँ नेतृत्व पाएको छ। १ सय ४० सदस्य रहेको चलचित्र पत्रकार संघ नेपालको निर्वाचन रोचक तथा प्रतिस्पर्धात्मकरुपमा भएको थियो। जसमा चर्चामा रहेका दुई प्रत्यासी अग्रज चलचित्र पत्रकार डब्बु क्षेत्री […]