भगवान र प्रभु दुवै मिक्सअपमा ढुंगेल र महर्जनका नविनतम् चित्रकला प्रदर्शनी
ललितपुर । पाटनको प्राचिन मल्ल दरवारमा ७५ बर्षका कलाकार सुशील कुमार ढुंगेल र ३८ बर्षका अर्का कलाकार विकास महर्जनका फरक कोण र सोचका फरक चित्रकला प्रदर्शनी भएको छ। तीनदिने यी दुई फरक कलाकारका द सिम्प्लिसिटी तथा द ब्लोच नाम दिएको […]