
कपिलवस्तुमा वरिष्ठ कवि वासु शशी र डा. कुमारबहादुर जोशीको शालिक अनावरण
लुम्बिनी । कपिलवस्तुको कपिलधाममा वरिष्ठ कवि एवम् नाटककार वासु शशी र वरिष्ठ साहित्यकार प्रा. डा.कुमारबहादुर जोशीको शालिक अनावरण भएको छ। वासु शशी स्मृति परिषद्को आयोजना र लुम्बिनी वाङमय प्रतिष्ठानको सह–आयोजनामा उक्त अनावरण कार्यक्रम भएको हो। परिषद्का अध्यक्ष वरिष्ठ साहित्यकार गणेश […]