
नमोबुद्धमा पाँच रुपैयामा औषधि उपचार गर्ने वाङ्चुक राप्तेन लामाको महानता
काठमाडौं। नेपालमा दिनानुदिन स्वास्थ्य उपचार ज्यादै महंगो बन्दैगएको छ। खर्च गरेअनुरुप पनि उपचार नपाउंदा हैरान बनिरहेको बर्तमान अवस्थामा नगद पांच रुपैयामा काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नंबर १ स्थित नमोबुद्धमा रहेको ठ्राङ्गु फेन्दे क्लिनिकमा स्वास्थ्य जाँच सहित उपचार तथा औषधि […]