Day: 2 March 2020

#Entertainment

दर्शनवीर शाक्यको निर्देशनमा इन्द्रायणीको विश्वव्यापी रिलिज

ललितपुर । पेजथ्री पाक्षिक पत्रिकाको प्रस्तुतिमा नेपालभाषाको सर्टमूभि इन्द्रायणी तयार भएको छ। पेजथ्री पाक्षिक पत्रिकाका सम्पादक तथा प्रकाशक दर्शनवीर शाक्यको निर्देशनमा इन्द्रायणीको निर्माण भएको हो। इन्द्रायणीको युट्युब च्यानल मार्फत विश्वव्यापी रिलिज गर्ने कार्य पनि भएको छ। यसै अवसरमा यस चलचित्रका […]

#Entertainment #Political

संगीतकार लक्ष्मण शेषको अध्ययन दलले साँखुलाई कला सांस्कृतिक ग्राम बनाउने

काठमाडौं। नेपालको प्राचिन तथा ऐतिहासिक नगरी काठमाडौंको साँखु स्थित शंखरापुर नगरपालिकामा ‘कला सांस्कृतिक ग्राम नेपाल’ बन्ने भएको छ । नेपालको सम्पूर्ण कला, साहित्य, संस्कृति झल्किने गरी शंखरापुर नगरपालिकामा ‘कला सांस्कृतिक ग्राम नेपाल’ निर्माण गर्न लागिएको हो। शंखरापुर नगरपालिकाले डीपीआर निर्माणका […]

#Political

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना–ओलीको बुधवार मिर्गौला प्रत्यारोपण हुने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः मिर्गौला प्रत्यारोपण हुने भएको छ। त्यसका लागि प्रधानमन्त्री ओली काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल भर्ना भएका हुन्। प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने भएको छ। नेपाल […]

#Political #Social

नेपालमा चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने उडानमा रोक

काठमाडौं। सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने सीधा र ट्रान्जिट फ्लाइटको उडानमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको हो। […]

#Political

कोरोना भाइरसको उच्च जोखिममा परेपछि नेपाल सरकारवाट कडाई

काठमाडौं। विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेपछि नेपालमा सरकारले पनि कडाई गर्न थालेको छ। कोरोना भाइरसवाट मुलुकलाई बचाउन नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट कडाईको कार्य प्रारम्भ गरेको हो। यसक्रममा नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]