
कोरोनाभाइरस उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्रवाट दुई करोड रुपैयाँ सहयोग
काठमाडौं। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाभाइरस संक्रमणविरुद्ध लड्न नेपाल सरकारले बनाएको कोरोनाभाइरस उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन्। पूर्वराजा शाहले मंगलबार प्रेस वक्तव्यमार्फत २ करोड सहयोग आफ्नी बुहारी अध्यक्ष रहेको हिमानी कोष मार्फत प्रदान गर्न दाखिला […]