Month: February 2020

तीन स्रष्टालाई वासु शशी स्मृति सम्मान तथा पुरस्कार

काठमाडौं। वासु शशी स्मृति परिषद्ले तीन स्रष्टालाई सम्मान तथा पुरस्कारको घोषणा गरेको छ। परिषद्को बैठकले वरिष्ठ लेखक तथा समाजसेवी कर्ण शाक्यलाई “वासु शशी साहित्य सम्मान–२०७६”, कवि तथा आख्यानकार ईन्दिरा प्रसाईलाई…

नेकपाको उपाध्यक्षमा बामदेव गौतम–नेकपाका नेताहरुको सम्पत्ति छानबिन हुने

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं सचिवालय सदस्य बामदेव गौतम औपचारिक रुपमै पार्टीको उपाध्यक्ष बनेका छन्। आइतबारको केन्द्रीय कमिटी बैठकले विधान संशोधन र संगठनात्मक प्रस्ताव पारित गर्दै गौतमलाई उपाध्यक्ष…

नेपाल चलचित्र कलाकार संघको सम्मानमा लाखे नाचको रौनकता

काठमाडौं। नेपाल चलचित्र कलाकार संघले नेपाल सरकारका शहरी विकास राज्यमन्त्रीको सम्मान गरेको छ। शनिवार काठमाडौंको धुम्बाराही स्थित स्काई पार्टी प्यालेसमा आयोजित कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको सम्मान गरेको हो।…

सार्वजनिक शौचालयको अभावमा महानगरको यात्रा गर्दा व्यापक समस्या

काठमाडौं। नेपालमा शहरीकरण व्यापक भएतापनि सार्वजनिक शौचालयको अभाव संघीय नेपालको राजधानी काठमाडौंमा नै व्यापक अभाव भएको छ। काठमाडौं महानगरमा सार्वजनिक शौचालय नहुंदा धेरैलाई यसले समस्या पारेको छ। मधुमेह तथा किड्नीका…

काठमाडौंमा इन्टरनेशनल मेयर सम्मेलन

काठमाडौं। भिजिट नेपाल २०२० लाई लक्षित गरेर काठमाडौंमा इन्टरनेशनल मेयर सम्मेलन हुने भएको छ। काठमाडौं उपत्यकाका नगरपालिकाहरुको संगठन उपत्यका नगरपालिका फोरमले विसं.२०७७ सालको असोज २१ गतेदेखि २४ गतेसम्म इन्टरनेशनल मेयर…

विश्वको बैभबशाली मुलुक बेलायत युरोपियन युनियनवाट बाहिरियो

काठमाडौं। विश्वको बैभबशाली मुलुक बेलायत युरोपियन युनियनवाट अलग भएको छ। ४७ वर्षको सम्बन्ध त्याग्दै बेलायत युरोपियन युनियनबाट बाहिरिएको हो। स्थानीय समय अनुसार गएराती ११ बजे बेलायत सरकारले युरोपियन युनियनबाट अलग…