विपद जोखिम न्यूनीकरण तथा आकस्मिक कृत्रिम घटनाको अभ्यास
ललितपुर । बढ्दो शहरीकरणसंगै शहरमा कुनैपनि बेला विपद आउन सक्ने संभावना जतिखेर पनि हुन्छ। त्यस्तो बेला घना शहरमा विपद व्यवस्थापन गर्न सहज भने हुंदैन। जसलेगर्दा अकालमा धेरैको ज्यान जान सक्ने धेरै खतरा हुन सक्छ। यस्तो नहोस् र नपरोस् भनेर ललितपुर […]