
नंबरी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी वीच विवाह
काठमाडौं। नेपाली चलचित्रकी नंबरी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी वीच विवाह भएको छ। विहीवारको शुभ–साइतमा भव्य समारोह वीच कार्की र जोशीवीच विवाह भएको हो। नंबरी नायिका कार्कीले नायक जोशीसंग ललितपुर जिल्ला अदालतमा गएर कोर्ट म्यारिज गरेका हुन। […]