Day: 26 February 2020

#Entertainment

कान्छी रे.. भिडियो सार्वजनिक

काठमाडौं। कान्छी रे बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सर्वजनिक भएको छ। शेखर लामाको निर्देशनमा बनेको कान्छी रे बोलको गीतको भिडियो सार्वजनिक भएको हो। यस गीतको भिडियोमा रोशन रार्इ र सुषमा विश्वकर्माको गायन रहेको छ। शव्द तथा संगीत भने […]

#Political

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालवाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं। ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। अनौपचारिक रुपमा यसअघि नै उम्मेदवारी घोषणा गरेका ढकालले बुधवार आगामी चैतमा हुन लागेको […]

#Political

बाबुरामको प्रश्न–अरुले दिएको लुगा लगाएर हिड्नेहरुका अहिले काठमाडौंमा कसरी महल भए ?

काठमाडौं। नेपालका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीसहित सबैको सम्पति छानविन गर्नुपर्ने प्रस्ताव राखेका छन्। गाउँमा सामान्य घर भएका र हिजो अरुले दिएको लुगा लगाएर हिड्नेहरुका अहिले काठमाडौंमा कसरी महल भए ? यसको छानबिन गरौँ, डा.भट्टराईले भनेका छन्। डा.भट्टराईले बुधवार प्रतिनिधिसभाको बैठकमा […]

#Political

बर्दियामा पराजित बामदेव गौतम अव राष्ट्रिय सभा सदस्य–डा.खतिवडा बाहिरिने

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको हो। नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सदस्यमा […]

#Entertainment

नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं। नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को  मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले आयोजना गरेको नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० को उत्कृष्ट मनोनयन सार्वजानिक गरेको छ । नेपाल […]

#Political

भारत आउने अमेरिकी राष्ट्रपति नेपाल आएन

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुईदिने भारत भ्रमण संपन्न गरिसकेका छन्। यसअघिका कैयन् अमेरिकी राष्ट्रपतिहरूले पनि आफ्नो कार्यकालमा भारतको भ्रमण छुटाएका छैनन्। तर, भारतको राजधानी नयाँ दिल्लीदेखि एक घण्टाको दुरीमा रहेको सधैँ रणनीतिक महत्त्वको स्थानमा रहेको भनिएको नेपालमा अमेरिकी राष्ट्रपतिको […]