
स्वनिगःको आयोजनामा बहिरा विद्यार्थीहरुको लागि लत्ताकपडा तथा भाडाबर्तन सामाग्री सहयोग
काठमाडौं। लायन्स क्लब अफ काठमाडौं स्वनिगःको आयोजनामा बहिरा विद्यार्थीहरुको लागि लत्ताकपडा तथा भाडाबर्तन सामाग्री सहयोग गरेको छ। काठमाडौंको पुरानो वानेश्वर स्थित बहिरा छात्रावासमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं स्वनिगःले उक्त सहयोग गरेको हो। २९ बर्षदेखि लायन्स क्लब मार्फत अन्तरराष्ट्रिय […]