दिपेशराज थारु अव मिडिया नेपालको काठमाडौं उपत्यका संयोजक
पोखरा । मिडिया नेपालको केन्द्रिय कार्यसमितिको पूर्णकालिन बैठकले काठमाडौं उपत्यका संयोजकमा फोटोपत्रकार दिपेशराज थारुलाई चयन गरेको छ। लामो समयदेखि फोटोपत्रकारिता मार्फत सशक्त पत्रकारिता गर्दैआएका थारुले मिडिया नेपालको उपत्यका संयोजकको रुपमा अझ क्रियाशील बनेर कार्य गर्ने भिजन संसार डटकमसंगको कुराकानीमा भनेका […]