
काष्ठमण्डप दिनानुदिन पहिलाको जस्तै दूरुस्त आकार–प्रकारमा मुस्कुराउने
काठमाडौं। काठमाडौंको शान तथा गौरबको प्रतिक काष्ठमण्डप पूर्नरनिर्माणमा अहोरात्र कार्य भैरहेको छ। काष्ठमण्डप पूर्नरनिर्माणको कार्यमा ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यको अहोरात्र मेहनतले दिनानुदिन सार्थकता प्राप्त हुदैगएको हो। काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक रहेका सांसद शाक्यले काष्ठमण्डप पूर्नरनिर्माणको कार्य ५५ […]