Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 11 February 2020

#Political #Social

खोकनाका रैथानेहरुलाई विस्थापित गराउने फास्ट ट्रयाक खारेज गर

काठमाडौं। ललितपुरको प्राचिन नगरी खोकनाका रैथानेहरुलाई विस्थापित गराउने तराई मधेस फास्ट ट्रयाक विरुद्ध खोकनावासी आन्दोलित बनेका छन्। आफूहरुको जग्गा र सांस्कृतिक सम्पदा नष्ट हुने जिकिर गर्दै तराई मधेस फास्ट ट्रयाक विरुद्ध ललितपुरको खोकनाका बासिन्दा आन्दोलित बनेका हुन्। त्यस विरुद्ध खोकनावासीले […]

#Entertainment #Fashion

प्रेमीहरुको महान पर्व भेलेन्टाइन–डेमा सुशिला थापाको ओशिश स्पा भ्यालेन्टाइन फेसन–शो

काठमाडौं। प्रेमीहरुको महान पर्व भेलेन्टाइन–डेको अवसरमा काठमाडौंको लाजिम्पाट स्थित ओशिश व्युटी स्पाको आयोजनामा ओशिश स्पा भ्यालेन्टाइन फेसन–शोको आयोजना हुने भएको छ। यही फागुन १ गते विहीवारका दिन पेजेन्ट नेपालको संयोजनमा हुन लागेको हो। आयोजक ओशिश व्युटी स्पाका कार्यकारी प्रमुख सुशीला […]

#Political

पाँच महिनाका लागि ठाकुर ज्ञवाली नेपाल प्रहरीको अव नयाँ आईजीपी

काठमाडौं। नेपाल सरकारले प्रहरी डीआईजी ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको आईजीपी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो। वर्तमान आइजीपी सर्वेन्द्र खनालले माघ २९ गते बुधवारदेखि उमेर हदका कारण […]

#Arts and crafts #Entertainment #Social

अमेरिकामा नेपाली योगा प्रशिक्षक चुना ग्रेस राई नेल्सनको आनन्द

काठमाडौं। योगको शाव्दिक अर्थ जोड हो। आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ। वर्तमान अवस्थामा योगको परिभाषा बदलिएको छ। बर्तमान अवस्थामा मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ। यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न थालिएको छ। यस […]

#Entertainment

ओस्कार अवार्डमा कोरियन फिल्म प्यारासाइट सर्वोत्कृष्ट

काठमाडौं। यो वर्षको एकेडेमी अवार्ड्स (ओस्कर)मा कोरियन फिल्म ‘प्यारासाइट’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ। अमेरिकाको लस एन्जलसस्थित डोब्ली थिएटरमा आयोजित ओस्कारको ९२ ‌औं संस्करणमा कोरियन फिल्म ‘प्यारासाइट’ले ‘बेस्ट पिक्चर’को अवार्ड जितेको हो। ‘प्यारासाइट’का निर्देशक बोङ जोन होले ‘बेस्ट डिरेक्टर’को अवार्ड […]