Day: 10 February 2020

#Religious #Social

श्रीस्वस्थानीको विधिवत रुपमा समापन–इजरायलमा पनि श्रीस्वस्थानी ब्रत संपन्न

काठमाडौं। पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत सोमवार बिहान फूलपाती विसर्जन गरी समापन भएको छ। पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने […]

#nature

बेलायतमा आएको कायरा आँधीका कारण हजारौं प्रभावित

लण्डन। बेलायतमा आएको कायरा आँधीका कारण हजारौं प्रभावित भएका छन्। आँधीका कारण सडक अवरुद्ध भएका छन् भने विमानस्थलहरु पनि बन्द गरिएको छ। आँधीले विजुलीका पोल ढाल्नुका साथै रुख ढलेर सडक अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन्। आँधीका कारण सबैभन्दा बढी इङल्याण्ड […]

#Social

नेपालको एकमात्र इन्टरनेशनल एअरपोर्टमा आगलागी हुंदा दुईघण्टा उडान–अवतरण ठप्प

काठमाडौं। नेपालको एकमात्र इन्टरनेशनल एअरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी हुँदा दुईघण्टा उडान–अवतरण ठप्प भएको छ। सोमवार राति भएको भएको एकाएकको त्यस घटनाले केही उडानलाई अन्यत्र नै डाइभर्ट गर्नु परेको जनाएको छ। विमानस्थलको प्रस्थानतर्फको भागमा रहेको कफी पसलमा आगलागी हुँदा केही […]

#Crime

पूर्वसचिवकी श्रीमती मुना कार्कीको हत्या घरेलु कामदार भएको खुलासा

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको खुलासा भएको छ। सोमवार विहान १० बजेदेखि ११ बजेको समयमा घरमा कोही नभएको अवस्थामा कार्कीको हत्या भएको देखिएको खुलासा भएको हो। मुनाको हत्या घरमा काम गर्न राखिएका २२ वर्षीय […]

#Entertainment

रेक्स फेसन होमको गौरबशाली काराओके आईकनमा मन्त्रीको रौनकता

काठमाडौं। रेक्स फेसन होमको गौरबशाली आयोजनामा बेग्लै सोच र फरक शैली तथा ढंगवाट काराओके आईकन सिजन २ को भव्य रुपमा संपन्न भएको छ। शनिवार होटल सांग्रिलामा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यतामा संपन्न भएको हो। आधारातसम्म प्रतिस्पर्धात्मक रुपमा आयोजना […]