Day: 9 February 2020

#Social

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई निःशुल्क दिवा सेवा दिने संस्था संकटमा–सहयोगको लागि आव्हान

काठमाडौं। बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि निःशुल्क दिवा सेवा प्रदान गर्दैआएको संस्था नै संकटमा परेको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ स्थित भैरबचोक गोकर्णमा रहेको निःशुल्क दिवा सेवा प्रदान गर्दैआएको स्वस्थ समाज नेपाल नामक संस्था संकटमा परेको हो। विगत […]

#Political

चीनको हुबे प्रान्तमा रहेका नेपालीहहरूलाई फिर्ता ल्याउन अझै केही दिन लाग्ने

काठमाडौं। नेपाल सरकारका उच्च अधिकारीले चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउन अझै केही दिन लाग्ने बताएका छन्। बीबीसी नेपाली सेवाका अनुसार, बुधवारसम्म उनीहरुलाई राख्ने व्यवस्था मिलाइ सक्ने र त्यस लगतै मध्य चीनको वुहान र वरपरका नगरमा रहेका नेपालीहरूलाई नेपाल […]

#Social

आमाघरको सहयोगमा दृष्टिविहिनहरुका लागि आठ घर–टहरा हस्तान्तरण

काठमाडौं। दृष्टिविहिनहरुको लागि जग्गा लिजमा लिएरै जस्ताको घर–टहरा निर्माण भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल वडा नंबर १ स्थित नयाँपाटी बागमती फाँटनेर जस्ताको घर–टहरा निर्माण भएको हो। बृद्धावस्था व्यवस्थापन तथा समाज कल्याण गुठी (आमाघर) को सहयोगमा दृष्टिविहिनहरुको लागि घर–टहरा निर्माण […]