
अडानको दुईदिने केन्द्रिय कार्य समितिको बैठकवाट ११ बुँदे प्रस्ताव पारित
काठमाडौं। नेपाल अडिटर्स एशोसिएसन(अडान)को माघ २४ र २५ गते गरेर दुईदिने केन्द्रीय कार्य समितिको तेस्रो पूर्ण बैठक संपन्न भएको छ। केन्द्रिय अध्यक्ष मोहनराज रेग्मीको अध्यक्षतामा काठमाडौंको नया बानेश्वरस्थित अल्फाबिटाको हलमा सम्पन्न भएको हो। बैठकमा महासचिब झलकमणि लम्सालले प्रस्तुत गरेको सांगठनिक […]