
क्यान्सरलाई शत्रु मान्ने नायिका स्वेता खड्कावाट क्यान्सर रोगीलाई सहयोग
काठमाडौं। स्वर्गवासी अमर नायक श्रीकृष्ण श्रेष्ठ पत्नी नायिका श्वेता खड्काले क्यान्सर पीडितलाई ५० हजार नगद सहयोग गरेकी छन। नायिका खड्काले आफ्नो जन्मदिन दिन क्यान्सर पीडित खजुरा, बाँकेकी २४ बर्षिया दिना परियारलाई टिचिङ्ग अस्पातलमै पुगेर खड्काले नगद ५० हजार सहयोग गरेकी […]