Month: February 2020

#Social

रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको रक्तदानमा १ सय ६१ औं नयाँ रेकर्ड

काठमाडौं। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा नयाँ रेकर्ड कायम गरेका छन्। आपतका देवता समेत मानिएका रक्तदाता कर्माचार्यले आफ्नो जीवनको १ सय ६१ औं रक्तदान पूर्वीनेपालको झापा पुगेर गरेका छन्। झापाको विर्तामोडस्थित मुक्तिचोकमा आयोजित बृहत रक्तदान कार्यक्रममा रक्तदाता कर्माचार्यले रक्तदान […]

#Entertainment

स्वतन्त्र संसार महर्जन विश्व कीर्तिमानी राख्ने होडमा–नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड समापन

काठमाडौं। नेपालभाषाको पहिलो र सर्वाधिक अवार्ड भएको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड गत माघ १० गते शुक्रवार नै भव्य तथा सभ्यरुपमा संपन्न भएको छ। काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संसार क्रियसन्सका कार्यकारी प्रमुख बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनको […]

#Political

अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौता गर्ने-ट्रम्पले शान्तिको अवसरलाई सदुपयोग गर्न आग्रह

काठमाडौं। अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौताको तयारी गरेको छ। यसक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिको अवसरलाई सदुपयोग गर्न अफगानिस्तानलाई आग्रह गरेका छन्। अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौताको तयारी गरेसँगै राष्ट्रपति ट्रम्पको यस्तो धारणा आएको हो। सम्झौतासँगै सुरक्षाको प्रत्याभूति गरेर अमेरिकाले अफगानिस्तानमा रहेको […]

#Social

विपद जोखिम न्यूनीकरण तथा आकस्मिक कृत्रिम घटनाको अभ्यास

ललितपुर । बढ्दो शहरीकरणसंगै शहरमा कुनैपनि बेला विपद आउन सक्ने संभावना जतिखेर पनि हुन्छ। त्यस्तो बेला घना शहरमा विपद व्यवस्थापन गर्न सहज भने हुंदैन। जसलेगर्दा अकालमा धेरैको ज्यान जान सक्ने धेरै खतरा हुन सक्छ। यस्तो नहोस् र नपरोस् भनेर ललितपुर […]

#Social

कोरोनाभाइरसवाट विश्व शेयर बजारमा व्यापक असर

काठमाडौं। चीन लगायतका विभिन्न देशमा कोरोनाभाइरसको प्रकोपको कारण भकाभक मानिसहरुको मृत्यु भएयता विश्व शेयर बजारमा त्यसको व्यापक असर परेको छ। बीबीसी नेपाली सेवाका अनुसार, विश्व शेयर बजारमा सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कट यताकै सबैभन्दा खराब साता देखिएको छ। कोरोनाभाइरसको […]

#Political

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटावाट विजय मिश्रविरुद्ध गाली–बेइज्जती मुद्धा दायर

काठमाडौं। नेपालका पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका छन्। काठमाडौं जिल्ला अदालतमा बाँस्कोटाले शुक्रबार मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन्। मिश्रले सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाँस्कोटाको ७० करोड कमिसन मागेको भन्दै वार्तालाप गरेको […]