Month: January 2020

देशभर अत्याधिक चिसो–हिमाली भेगमा हिमपात–पहाडी र तराईमा बर्षा

काठमाडौं। देशभर अत्याधिक चिसो बढे्को छ। हिमाली भेगमा हिमपात तथा पहाडी र तराई क्षेत्रमा पानी परेको छ। कर्णालीमा हिमपात भएको छ। कर्णालीका सवैभेगतिर हिमपात भएको कारण जनजीवन कष्टमय भएको छ।…

आनाको नेपाली चलचित्र अभियान

काठमाडौं। अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गरेकी छन्। आना कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन्। चितवनमा जन्मी–हुर्केकी आनाले आधा दर्जन भन्दा बढी म्युजिक…

९५ बालिका तथा महिला भारतीय सीमाक्षेत्रवाट बेचिनवाट जोगियो

काठमाडौं। माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको जनाएको छ। ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको…

सांस्कृतिक संस्थानको अध्यक्षमा प्रेमनाथ अधिकारी–महाप्रवन्धकमा अशोककुमार राई–चारजना इजिप्टका नागरिकको निष्काशन

काठमाडौं। नेपाल सरकारले सांस्कृतिक संस्थानको अध्यक्षमा तेह्रथुमका प्रेमनाथ अधिकारीलाई नियुक्त गरेको छ। सांस्कृतिक संस्थानकै रिक्त महाप्रबन्धक पदमा ताप्लेजुङका अशोककुमार राईलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरिएको छ। मन्त्रिपरिषद्को यही…

सर्वाधिक विधाको पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड माघ १० गते

पाटन । बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनको संसार क्रियसन्सको आयोजनामा सर्वाधिक विधाको अवार्ड भएको पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ को मिति तय भएको छ। संसार क्रियसन्सले जारी…

आमाघरकी आमा दिलशोभा आमाले दृष्टिविहिनहरुका लागि ४० घर–टहरा बनाइदिने

काठमाडौ। हजुरआमाहरुकी पनि आमाको रुपमा ख्यातिप्राप्त समाज–सेवी दिलशोभा श्रेष्ठले नयाँ बर्ष सन् २०२० को अवसरमा नयाँ कार्यको घोषणा गरेकी छन्। आमाघरकी आमाको रुपमा पनि व्यापक ख्याति कमाएकी आमा दिलशोभा श्रेष्ठले…