पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकहरुलाई जनही एक हजार जरिवाना
काठमाडौं। दुई साताअघि काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएका १ सय २२ चिनियाँ नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिव्यक्ति एक हजार रुपैयाँ जरिबाना गर्ने फैसला सुनाएको छ। दिनभरि उनीहरूको बयान लिएपछि…