नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाववाट व्यापक जाडो–सामान्य देखि पूर्ण बर्षाको संभावना
काठमाडौं। नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको कारण व्यापक जाडो भएको छ। त्यस्तैगरेर कतिपय स्थानमा सामान्य देखि हल्का बर्षा हुने क्रम जारी रहेको छ। देशका पश्चिमी भू–भागहरुमा सामान्यदेखि पूर्णबदली…