Month: January 2020

दुई मन्त्री ढकाल र बास्कोटालाई थप जिम्मेवारी

काठमाडौं। नेपालका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको जिम्मेवारी थप भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ढकाललाई कानुन मन्त्रालय…

खाडी मुलुकमा रहेका नेपाली कामदारहरुको अवस्था बुझ्न पहल

काठमाडौं। अमेरिका र इरानबीच द्वन्द्व चर्किएसँगै सरकारले खाडी मुलुकमा रहेका नेपाली कामदारहरुको अवस्था बुझ्न पहल लिएको छ। उनीहरुको सुरक्षामा कुनै कमी हुन नदिने विश्वाससहित नेपालको परराष्ट्र मन्त्रालयले पहल शुरु गरेको…

इरानसंग अमेरिका बिनासर्त गम्भीर वार्ता गर्न तयार–इरान पनि युद्धको पक्षमा नरहेको

काठमाडौं। अमेरिकाले संयुक्त राष्ट्रसंघलाई पत्र लेखेर आफू इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न तयार रहेको बताएको छ। अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दाद नजिकै ड्रोन आक्रमण गरेर हत्या…

सुमार्गीको हेलो नेपाल सहितको तीनवटा टेलिकमको खारेज गर्ने निर्णय बदर

काठमाडौं। नेपाल सरकारले विभिन्न तीनवटा टेलिकम कम्पनीका अनुमतिपत्र खारेज गर्ने निर्णय बदर गरेको छ। सरकारले व्यवसायी अजेयराज सुमार्गी स्वामित्वको नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) सहित वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम र…

रविभवन (कलंकी) मा मेटलाइफ नेपालको ३० औं अफिसको शुभारम्भ

काठमाडौं। विश्वको अग्रणी जीवन बीमा कंपनी मेटलाइफ नेपालले नेपालमा ३० औं नयाँ अफिसको शुभारम्भ गरेको छ। काठमाडौंको सोल्टीमोड रविभवन स्थित रविभवन (कलंकी) अफिसको शुभारम्भ भएको हो। मेटलाइफ नेपालको ३० औं…

इजरायलवाट भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भ

काठमाडौं। नेपालीहरुको बांक्लो बसोबास रहेको इजरायलवाट पनि भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भ भएको छ। इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यले इजरायलको तेलअभिबवाट भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भ…