Month: January 2020

फेसियल हाउसव्दारा जेष्ठ नागरिक सेवा केन्द्रलाई सेवा तथा सहयोग

काठमाडौं। फेसियल हाउसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आइतवार पृथ्वीजयन्तिको अवसर पारेर जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग हस्तान्तरण गरेको छ। फेसियल हाउसले राष्ट्रिय उपभोक्ता मन्चव्दारा ललितपुरमा संचालित जेष्ठ नागरिक सेवा केन्द्रमा…

३ नंबर प्रदेशको नाम बागमती बन्यो–बागमतीको स्थायी राजधानी हेटौडा भयो

हेटौडा । सवैको चासो र व्यापक आकर्षणको केन्द्र रहेको ३ नंबर प्रदेशको नाम बागमती कायम भएको छ। यसको स्थायी राजधानी हेटौडा नै निश्चित गरेको गरेको छ। ३ नंर प्रदेशसभाको आइतबार…

इक्यानको उपाध्यक्षमा बैदेशिक शिक्षा विज्ञ शेषराज भट्टराई सर्वसम्मत

काठमाडौं। बैदेशिक शिक्षा विज्ञको रुपमा ख्यातिप्राप्त सामाजिक अभियन्ता शेषराज भट्टराई शैक्षिक परामर्श संघ (इक्यान) को उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन्। आइतवार विहान संपन्न इक्यानको १४ औं साधारणसभाले भट्टराईलाई सर्वसम्मत उपाध्यक्षमा…

धरानका मेयर तिलक राईको काठमाडौंमा सम्मान तथा स्वागत

काठमाडौं। धरानका मेयर तिलक राई काठमाडौंमा सम्मानित बनेका छन्। काठमाडौँमा धरान सरोकार समाजद्वारा आयोजित कार्यक्रममा धरानका नव–निर्वाचित मेयर तिलक राई सम्मानित बनेको हो। वादको बिवाद नगरौं, धरानको विकाश निर्विवाद गरौं…

राष्ट्रको रचयिता तिमी पृथ्वी नारायण

–सनत कुमार थापा नेपाल राष्ट्रको रचयिता तिमी हौ पृथ्बी नारायण । सच्चा नेपालीहरूले गर्ने छन् सधै तिम्रो स्मरण ।। पौष २७ मनाउछौ हामी हर्षोल्लासका साथ तिम्रो जन्म जयन्ती । सार्बजनिक…