Month: January 2020

पाकिस्तानी पूवराष्ट्रपतिलाई दिइने मृत्युदण्डको सजाय भंग भयो

काठमाडौं। पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने विशेष गैरकानुनी भन्दै भंग गरेको छ । यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका…

सवारी दुर्घटनामा गायक निशान भट्टराईको दुःखद निधन

काठमाडौं। गायक निशान भट्टराईको गएराति सवारी दुर्घटनामा परी निधन भएको छ। काठमाडौंको दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो। जसमा…

राजकुमार ह्यारी र मेगनको राजत्याग घोषणा-बेलायती दरवारमा खैलाबैला

लण्डन। बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिकरुपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमा बेलायतको राजपरिवारमा सामूहिक छलफल भएको छ। अन्तरराष्ट्रिय समाचार संस्था…

मकाउमा पनि नेपाली लाखेका साथमा भिजिट नेपालको व्यापक प्रचार–प्रसार

हङकङ । हङकङवाट दुई घण्टाको दूरीमा रहेको चीन स्वशासित मकाउमा पनि भिजिट नेपाल २०२० को व्यापक प्रचार–प्रसार भएको छ। हङकङमा रहेका नेपालीहरुले आइतवार व्यापक रुपमा मकाउ शहर पुगेर भिजिट नेपाल…

चेम्बर अफ कमर्सका अध्यक्षको अडान आर्थिक आधारमा जरिवाना मात्र हुनुपर्ने

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्ने अडान राखेका छन् । नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारण सभा, चेम्बर दिवस २०७६…