१४औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस संपन्न–निःशुल्क रगत पाउनु नैसर्गिक अधिकार
काठमाडौं। प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु समाजिक दायित्व–कर्तव्य हो भने निःशुल्क रगत पाउनु पीडितपक्षको नैसर्गिक अधिकार हो भन्ने मूल नाराकासाथ १४औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइएको छ। बुधवार बिशेष समारोह बीच काठमाडौं महानगरपालिका २८ वडा बागबजारस्थित होटल हार्दिकको सभा कक्षमा […]