Day: 27 January 2020

#Political #Social

सम्पदा क्षेत्र र अत्याधिक भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसहरुको अत्याधिक भीड हुने स्थानमा पहिलो प्राथमिकतापूर्वक सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। सोमवार काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको सम्बद्ध बिभागीय प्रमुखहरुको बैठकले उक्त निर्णय गरेको हो। गएको […]

#Political

धेरैलाई सम्मान गरिसकेका मेयर विद्यासुन्दर शाक्य आफै सम्मानित

काठमाडौं। विभिन्न सभा तथा समारोहमा धेरैलाई सम्मान गर्ने कार्य गरिसकेका नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकै सम्मान भएको छ। वर्तमान तथा भूतपूर्व जीवित श्रीगणेश–श्रीभैरव संरक्षण समितिले आइतवार मेयर शाक्यको सम्मान गरेको हो। काठमाडौं महानगरपालिका वडा नंबर २१ स्थित […]

#Entertainment

तीन दिने पिम नेपाल चलचित्र महोत्सवमा नेपालभाषाको चलचित्र लिच्वो सर्वोत्कृष्ट फिल्म

धनगढी। सुदुरपश्चिम नेपालको धनगढीमा आयोजित तीनदिने पिम नेपाल चलचित्र महोत्सव २०१९ संपन्न भएको छ। माघ ९ गते देखि ११ गते सम्म सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी तीन दिने पिम नेपाल चलचित्र महोत्सव २०१९ शनिवार ११ गते धनगढी रंगशालामा भव्य रुपमा सम्पन्न […]

#Entertainment #Social

आत्मसमर्पण गरेकी गायिका आस्था राउत अव चार दिन प्रहरी हिरासतमा

काठमाडौं। त्रिभुवन विमानस्थलमा गायिका आस्था राउतले नेपाल प्रहरीका महिला जवान रमिता श्रेष्ठलाई अभद्र व्यवहार गरेको कसुरमा प्रहरी जवान श्रेष्ठले प्रहरीमा नै उजुरी गरेकी थिइन्। सोही उजुरीको आधारमा गायिका आस्था राउतलाई माघ ५ गते नै पक्राउ पूर्जी जारी भएको थियो। गायिका […]