
सङ्घीय संसद्को प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा सभामुख
काठमाडौं। सङ्घीय संसद्को प्रतिनिधिसभामा आइतवार भएको निर्वाचनमा अग्नि सापकोटा सभामुखमा निर्वाचित भएका छन्। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध रूपमा निर्वाचित भएका हुन्। विगत तीन महिनादेखि सभामुख पद रिक्त रहेकोमा आइतवारवाट अग्नि सापकोटालाई नयाँ […]