Day: 20 January 2020

#Arts and crafts #Entertainment

बेलायतमा नेपाली लाखे विनोद चिपालुलाई लाखेकै चित्रवाट गर्विलो सम्मान

लण्डन। बेलायतमा नेपाली लाखे नाच नाचेर नेपाली लाखे हुनुको ख्याति कमाउंदैआएका ख्यातिप्राप्त नेपाली कलाकार विनोद चिपालुले लाखे नाच नाचेका छन्। १९ जनवरी आइतवार लण्डनमा आयोजना भएको चित्रकला प्रदर्शनीमा विशेष आकर्षणको रुपमा कलाकार चिपालुले नेपाली लाखे नाच नाचेका हुन्। कलाकार सरिता […]

#Entertainment

राष्ट्रवादी गायिका सत्यकला राईको अमेरिकामा पाँच महिना लामो गर्विलो गायन

काठमाडौं। ख्यातिप्राप्त राष्ट्रवादी नेपाली गायिका सत्यकला राईको यो बर्ष अमेरिकामा लामै बसाई भयो। लगभग पाँच महिनाको बसाईमा अमेरिकाका १६ वटा स्टेटमा धमाकादार सांगीतिक प्रस्तुति दिएर नेपाल फर्केकी छन्। अमेरिकाको हाम्रो अनलाइन टेलिभिजनको प्रस्तुतिमा कोलाराडोवाट शुरुभएको राष्ट्रवादी गायिका सत्यकला राईको सांगीतिक […]

#Political

राजिनामा दिएरपनि जितेकी डाक्टर शिवमाया तुम्बाहाङफेको नौलो खुशी

काठमाडौं। रोशनी शाही बलात्कार काण्डवाट सभामुख जस्तो गरिमामय पदवाट कृष्णवहादुर महराले हात धुन बाध्य बनेका थिए। महराको राजिनामा पछि लामो समयदेखि रिक्त रहेको सभामुखको दावेदारी गर्दैआएकी उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङफेले पनि सोमवार राजिनामा दिएकी छन्। सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी […]