३ नंबर प्रदेशको पहिचानको सवालमा दुई सांसदव्दारा पर्दाफास
काठमाडौं। ३ नंबर प्रदेशको नामांकरण तथा राजधानीका विषयमा पहिचानको सवालमा अन्तिम समयसम्म व्यापक पहल भएको खुलासा भएको छ। पहिचानको मुददा तथा सवालको विषयमा ३ नंबर प्रदेशको नामांकरणको विषयमा नेपालमण्डल नामांकरणको लागि अन्तिम समयसम्म पहल भएतापनि १ सय १० सांसद रहेको […]