Day: 17 January 2020

#Social

विश्वकै होचा व्यक्ति नेपाली खगेन्द्र थापामगरको २८ वर्षको उमेरमा निधन

काठमाडौं। विश्वकै होचा व्यक्तिका कीर्तिमान राखेका नेपाली खगेन्द्र थापामगरको निधन भएको छ। मगरको शुक्रवार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा २८ वर्षको उमेरमा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति १२ बजे मगरलाई अस्पताल भर्ना गरिएको थियो। मणिपाल अस्पतालको आईसीयूमा […]

#Social

अबुधाबीमा नेपाली सवार मिनीबस दुर्घटना–तीन नेपालीको मृत्यु

काठमाडौं। युएईको राजधानी अबुधाबीमा नेपाली सवार मिनीबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २४ यात्री रहेको उक्त मिनीबस स्थानीय समयअनुसार सोमवार बिहान ५ः३० बजे अलरह सडकमा दुर्घटनामा परेको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ। दुर्घटनामा परी बाराकी अमिसा मोक्तान तामाङ, […]

#Entertainment

अमेरिकाको बाल्टिमोरमा नेपाली कलाकारहरुको इनास अनप्लग कार्यक्रम

बाल्टिमोर । इनास मेरिल्याण्डको आयोजनामा इनास अनप्लग नामक भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। जनवरी १८ का दिन अमेरिकाको बाल्टिमोरमा उक्त कार्यक्रम हुने भएको हो। जसमा दुई दर्जन भन्दा बढी नेपाली कलाकारहरुको व्यापक सहभागिता हुने आयोजक इनास मेरिल्याण्डका अध्यक्ष श्रीजन […]

#Arts and crafts #Entertainment

नेपाल र नेपालीको गौरबता बेलायतमा विनोद चिपालुले लाखे नाच देखाउने

लण्डन। बेलायतमा नेपाली लाखे नाच नाचेर नेपाली लाखे बन्दैआएका ख्यातिप्राप्त नेपाली कलाकार विनोद चिपालुले लाखे नाच नाच्ने भएको छ। १९ जनवरी आइतवार लण्डनमा आयोजना हुन गैरहेको चित्रकला प्रदर्शनीमा विशेष आकर्षणको रुपमा कलाकार चिपालुले नेपाली लाखे नाच नाच्न लागेको हो। कलाकार […]

#Entertainment

तेश्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा महानायक राजेश हमालले अनुभव सुनाउने

काठमाडौं। तेस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन १ देखि ५ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेभएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ७९ चलचित्र प्रदर्शन हुनेछन्। त्यस महोत्सवमा नेपालका महानायक राजेश हमालले आफ्नो फिल्मी अनुभव यात्रा सुनाउने भएको […]

#Entertainment #Social

प्रहरी विरुद्ध जथाभावी बोल्ने गायिका आस्था राउतविरुद्ध प्रहरीमा प्रहरीकै उजुरी

काठमाडौं। नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक सुरक्षा कार्यालयमा कार्यरत् प्रहरीजवान रमिता श्रेष्ठले गायिका आस्था राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी छन्। विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीजवान श्रेष्ठले शुक्रबार उजुरी दिएकी हुन्। उजुरीमा […]