Day: 15 January 2020

#Political

दाहालले जनयुद्धमा मारिएका ५ हजारको जिम्मा लिने–रेशम चौधरी छिट्टै छुट्ने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनयुद्धकालमा मारिएका १७ हजार मध्ये ५ हजारको जिम्मा आफूले लिने भनेका छन्। बाँकी १२ हजारको जिम्मा तत्कालिन शासकले लिनुपर्ने अध्यक्ष दाहालको जिकिर रहेको छ। माघीको अवसरमा बुधवार काठमाडौंको टुँडिखेलमा थारु समुदायको […]

#Entertainment

माघीमा इन्टरनेशनल डाइरेक्टर उदय सुव्वाको नयाँ चलचित्र आकाशे–खेतीको सम्पादन सम्पन्न

काठमाडौं। इन्टरनेशनल नेपाली फिल्म डाइरेक्टर उदय सुव्वाको पछिल्लो चलचित्रको नाम नै आकाशे–खेतीको सम्पादन कार्य पनि संपन्न भएको छ। बुधवार माघीको दिन चलचित्र आकाशे–खेतीको सम्पादन कार्य सम्पन्न भएको हो। माघ महिनाभित्र संपूर्ण पोष्ट–प्रोडक्सनको कार्य संपन्न हुने जानकारी इन्टरनेशनल डाइरेक्टर सुव्वाले भिजन […]

#Entertainment #Nepali Music

ख्यातिप्राप्त मोडल रमिता भण्डारीको सानी नानी भिडियो सार्वजनिक

काठमाडौंं। ख्यातिप्राप्त मोडल तथा कोरियोग्राफर र रशलाइड मिडियाकी कार्यकारी प्रमुख रमिता भण्डारीको गायन रहेको गीतको भिडियो रिलिज भएको छ। माघीको अवसरमा रशलाइट मिडियाको आधिकारिक युट्युब च्यानलवाट गायिका रमिता भण्डारीको थर्ड एल्बम सानी नानीवाट सानी नानी वोलकै गीतको भिडियो रिलिज भएको […]

#Religious #Social

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश–आज मकर संक्रान्ति अर्थात माघी पर्व

काठमाडौं। आज मकर संक्रान्ति अर्थात माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइने गरिन्छ। माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ। थारु समुदायले आज माघी पर्व मनाउंने कार्य […]