Day: 12 January 2020

#Entertainment #Social

मकाउमा पनि नेपाली लाखेका साथमा भिजिट नेपालको व्यापक प्रचार–प्रसार

हङकङ । हङकङवाट दुई घण्टाको दूरीमा रहेको चीन स्वशासित मकाउमा पनि भिजिट नेपाल २०२० को व्यापक प्रचार–प्रसार भएको छ। हङकङमा रहेका नेपालीहरुले आइतवार व्यापक रुपमा मकाउ शहर पुगेर भिजिट नेपाल २०२० को नेपाली लाखे सहित व्यापक प्रचार–प्रसार गरेको हो। हङकङको […]

#Social

चेम्बर अफ कमर्सका अध्यक्षको अडान आर्थिक आधारमा जरिवाना मात्र हुनुपर्ने

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्ने अडान राखेका छन् । नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारण सभा, चेम्बर दिवस २०७६ तथा चेम्बरको ७० वर्ष प्रवेशको पूर्व सन्ध्यामा चेम्बर कार्य समितिका […]

#Social

फेसियल हाउसव्दारा जेष्ठ नागरिक सेवा केन्द्रलाई सेवा तथा सहयोग

काठमाडौं। फेसियल हाउसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आइतवार पृथ्वीजयन्तिको अवसर पारेर जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग हस्तान्तरण गरेको छ। फेसियल हाउसले राष्ट्रिय उपभोक्ता मन्चव्दारा ललितपुरमा संचालित जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकहरूलाई न्यानो लुगा बितरण, कपाल तथा नङ काट्रने, […]

#Political

३ नंबर प्रदेशको नाम बागमती बन्यो–बागमतीको स्थायी राजधानी हेटौडा भयो

हेटौडा । सवैको चासो र व्यापक आकर्षणको केन्द्र रहेको ३ नंबर प्रदेशको नाम बागमती कायम भएको छ। यसको स्थायी राजधानी हेटौडा नै निश्चित गरेको गरेको छ। ३ नंर प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो। […]

#Social

इक्यानको उपाध्यक्षमा बैदेशिक शिक्षा विज्ञ शेषराज भट्टराई सर्वसम्मत

काठमाडौं। बैदेशिक शिक्षा विज्ञको रुपमा ख्यातिप्राप्त सामाजिक अभियन्ता शेषराज भट्टराई शैक्षिक परामर्श संघ (इक्यान) को उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन्। आइतवार विहान संपन्न इक्यानको १४ औं साधारणसभाले भट्टराईलाई सर्वसम्मत उपाध्यक्षमा चयन गरेको हो। त्यसैगरेर, देवीदास भट्टराई, कृष्णहरि केसी पनि उपाध्यक्षमा […]

#Political

धरानका मेयर तिलक राईको काठमाडौंमा सम्मान तथा स्वागत

काठमाडौं। धरानका मेयर तिलक राई काठमाडौंमा सम्मानित बनेका छन्। काठमाडौँमा धरान सरोकार समाजद्वारा आयोजित कार्यक्रममा धरानका नव–निर्वाचित मेयर तिलक राई सम्मानित बनेको हो। वादको बिवाद नगरौं, धरानको विकाश निर्विवाद गरौं भन्ने सन्देश बोकी काठमाडौँमा रहेका धरानेहरु मिलि धरानको बिकास निर्माणमा […]