Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 10 January 2020

#Entertainment #Social

आमाघरकी आमाहरुसंग फरक सोच र फरक ढंगवाट सदावहार अभिनेत्री जोस्ना फुयाँलको जन्म–उत्सव

  काठमाडौं। सदावहार अभिनेत्री जोस्ना फुयाँलले शुक्रवार जन्म दिन मनाएकी छन्। त्यो पनि कही कुनै मठ–मन्दिरमा पूजापाठ तथा तारे होटलमा बर्थ–डे केक काटेर नभइकन असहाय–अनाथ बृद्धा आमाहरुका साथमा जन्म दिन मनाएकी हुन्। काठमाडौंको कालिमाटी सोल्टीमोड स्थित रविभवनमा रहेको आमाघरमा आश्रित […]

#Entertainment

निर्मला पन्तको कथामा आधारित चलचित्र कोपिला हेटौडामा चल्ने

हेटौडा । मकवानपुर जागरण अभियान नेपालले चलचित्र ‘कोपिला’ को बिशेष च्यारेटी शो आयोजना गर्ने भएको छ। आगामी माघ १० गते हेटौडाको एनएस सिनेमाहलमा आयोजना गरीने च्यारेटी शो बिशेष कार्यक्रमका साथ आयोजना गरिन लागेको हो। आयोजक मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष […]

#Political

दुई मन्त्री ढकाल र बास्कोटालाई थप जिम्मेवारी

काठमाडौं। नेपालका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको जिम्मेवारी थप भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ढकाललाई कानुन मन्त्रालय र सञ्चारमन्त्री बास्कोटालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको हो। राष्ट्रपति […]